स्याङ्जा सहयोग समाज कतारका नव निर्वाचित पदाधिकारीहरु ारा कतार स्थित नेपालि राजदुत प्रो. रमेश प्रसाद कोइराला संग सिष्टचार भेट्घाट गरिएको थियो । महामहिम राजदुत कोइरालालाई वहाँकै कार्यकक्षमा भेट गरि स्या.स.स. कतारको सातौं अधिवेशनबाट निर्वाचित कार्य समितिको बिवरण बुझाउन अध्यक्ष अजमत अ तृतीय उपाध्यक्ष प्रकाश परियार, स्या.स.स.हरिनाश गाउँपालिका इकाई प्रमुख हुत बहादुर क्षेत्री र केन्द्रीय सदस्य सिकन्दर अलिकोउपस्थिति रहेको थियो ।

Related Posts