Screenshot-2023-08-22-152212

सहयोग समाज कतारको स्थापना

नेपालको तत्कालीन गण्डकी अञ्चल, (हालको गण्डकी प्रदेश) स्याङ्जा जिल्लाबाट रोजगारी तथा व्यवसायको सिलसिलामा कतारमा रहनुभएका सम्पुर्ण स्याङ्जाबासीहरु लाई एउटै छातामुनि गोलबन्द गर्ने र दुःख सुःखको सहयात्रीको रुपमा स्वदेश तथा विदेशमा आईपर्ने हरेक समस्याहरुलाई सामूहिक रुपमा समाधान गर्ने उद्देश्यका साथ विभिन्न समय र स्थानमा ब्यापक परामर्श, छलफल र बैठकहरुको माध्यम द्वारा ४ मार्च, २००५ का दिन दोहाको हिमालयन रेष्टुरेण्टको सभाहल बाट श्री राजेश दर्शन अर्यालको अध्यक्षतामा स्याङ्जा सहयोग समाज कतारको स्थापना गरिएको थियो । सँस्था स्थापनाको लागि दोहामा कार्यरत जिल्लावासी बौद्धिक व्यक्तित्वहरुसंग सहकार्य गर्ने क्रममा संस्थाका संस्थापक उपाध्यक्ष श्री पूर्ण के.सी. ज्यूको विशेष योगदान रहेको थियो ।

शुभचिन्तकका शुभकामनाहरु ...

हाम्रो पात्रो

मुद्रा परिवर्तक

Currency Converter USD/NPR: Wed, 1 May.